Nepal intelligence international security service pvt ltd
Hiring · other
Nepal intelligence international security service pvt ltd
Rs 20,000 / month
NegotiableAraniko Highway, भक्तपुर, बागमती प्रदेश, Nepal
Posted · 816 views
🔹 पद: मार्केटिङ / बिजनेस डेभलपमेन्ट अफिसर 🔹 आवश्यक योग्यता तथा अनुभव: नेपाल प्रहरीका भूतपूर्व प्रहरी निरीक्षक (Ex-Inspector) वा सो सरह (नेपाल प्रहरी / सशस्त्र प्रहरी / नेपाल सेना)। सेक्युरिटी कम्पनी र यसको बजार व्यवस्थापनसम्बन्धी राम्रो ज्ञान भएको। १० पास (SEE/SLC) वा सो सरह। ३५ वर्षदेखि ५५ वर्षसम्म। बाइक ड्राइभिङ लाइसेन्स (Bike Driving License) भएको। सोसल मिडिया (Social Media) चलाउन र अपडेट गर्न सामान्य जानकारी भएको। स्मार्ट तथा आकर्षक व्यक्तित्व (Smart Looks & Good Personality)। 🔹 मुख्य जिम्मेवारीहरू: विभिन्न बैंक, वित्तीय संस्था, कर्पोरेट हाउस, हाइड्रो प्रोजेक्ट, होटेल तथा व्यापारिक प्रतिष्ठानहरूसँग समन्वय गरी नयाँ सेक्युरिटी ठेक्का/कन्ट्याक ल्याउने। नयाँ तथा पुराना क्लाइन्टहरूसँग नियमित भेटघाट, प्रस्ताव (Proposal) पेस गर्ने र व्यावसायिक सम्बन्ध विस्तार गर्ने। स्थानीय प्रशासन तथा सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय गर्ने। 🔹 कार्य समय र सुविधाहरू: दैनिक ६ घण्टा मात्र (बिहान १०:०० बजेदेखि अपराह्न ४:०० बजेसम्म)।शनिबार बिदा। बेसिक तलब: रु. २०,०००/- थप सुविधाहरू: इन्सेन्टिभ (Incentive) कमिसन (Commission) बोनस (Bonus) सञ्चार खर्च (मोबाइल कल + डाटा प्याक) इन्धन खर्च र सवारी साधन (अफिसको कामको लागि)l
Araniko Highway
Araniko Highway, भक्तपुर, बागमती प्रदेश, Nepal
Bikram Karki
On GenZ Link · · 1 active post
Never pay a registration, training, uniform or visa fee to get a job. Meet at the workplace or somewhere public.